सुचना
नेपाली नागरिकताको सिफारिसका लागि आवश्यक कागजात र प्रक्रिया
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन सर्जमिन गर्नु परेमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय/ प्रशासन
सेवा शुल्क:
निःशुल्क, सर्जमिनको हकमा दस्तुर रु. १००
आवश्यक कागजातहरु:
- निवेदन पत्र,
- बाबु/आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
- जन्मदर्ताको प्रमाण, उपलब्ध भएमा शैक्षिक प्रमाण पत्र ।
- निवेदकको दुवै कान देखिने फोटो ।
- विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र, पति, बाबु/आमाको नागरिकता प्रमाणपत्र ।
- बसाई सराई गरी आएको हकमा बसाई सराई सम्बन्धी प्रमाणपत्र ।
- नेपालमा विवाह भई आएको भारतीय महिलाको हकमा आधार कार्ड, रासन कार्ड, भोटर कार्ड, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस ।
- अंगीकृत नागारिकताको हकमा साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु लिएर आफ्नो वडा कार्यालयमा जानु पर्छ ।
- नागरिकता प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।
- नागरिकता प्रतिलिपि दस्तुर रु. २००