सुचना
Services


१. निवेदक को नागरिकताको प्रतिलिपि
२. बिधवाको लागि श्रीमानको मृत्यु दर्ता प्रमाणपत्र र नाता प्रमाणपत्र
३. बसाइसरि आएको भए बसाईसराई प्रमाणपत्र
४. पासपोर्ट साईजको फोटो
५. पूर्ण अपाङ्गताको हकमा महिला तथा बालबालिका कार्यालय बाट जारि गरिएको रातो रंगको परिचयपत्रको प्रतिलिपि
६. जन्म दर्ताको प्रमाणपत्र


बाहिर बाट आउनेको हकमा उक्त स्थानबाट बसाईसरि आएको प्रमाण
निवेदकको नेपाली नागरिकताको प्रमाणपत्र
घरमुलीको नागरिकता
परिवारको सदस्य संख्या धेरै भएमा जन्म मिति खुल्ने प्रमाण


तथ्यांक तथा सुचना मागको निवेदन
सम्बन्धित वडाको सिफारिस


नगरपालिकाको आर्थिक एन बमोजिम


सम्बन्धित निवेदक को नागरिकताको प्रतिलिपि
घरेलु तथा साना उद्धोग कार्यालय को पत्र
बहालमा बसेको भए सो गैर नागरिक भए सोको घर धनि संग सम्झौता पत्र
चार किल्लाको संघियार हरुको सम्झौता पत्र
सम्बन्धित वडाको सिफारिस
चालु आ.ब. को सम्पूर्ण कर तिरेको प्रमाण


निवेदक को पत्र फिराद पत्र सरह हुनेछ|
निवेदक को नागरिकता प्रमाणपत्रको प्रतिलिपि
अन्य कुनै प्रमाण भए सोको प्रतिलिपि
लिखित प्रतिउत्तर
चालु आ.ब.को सम्पत्ति कर तिरेको रसिद


- दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ।
- दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो,
- यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।


- निवेदन पत्र,
- बाबु/आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
- जन्मदर्ताको प्रमाण, उपलब्ध भएमा शैक्षिक प्रमाण पत्र ।
- निवेदकको दुवै कान देखिने फोटो ।
- विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र, पति, बाबु/आमाको नागरिकता प्रमाणपत्र ।
- बसाई सराई गरी आएको हकमा बसाई सराई सम्बन्धी प्रमाणपत्र ।
- नेपालमा विवाह भई आएको भारतीय महिलाको हकमा आधार कार्ड, रासन कार्ड, भोटर कार्ड, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस ।
- अंगीकृत नागारिकताको हकमा साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु लिएर आफ्नो वडा कार्यालयमा जानु पर्छ ।
- नागरिकता प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।
- नागरिकता प्रतिलिपि दस्तुर रु. २००


1. जग्गा धनि प्रमाणपत्र
२. घर कर तिरेको रसिद
३. घर निर्माण को नक्सा
४. सम्पति कर तिरेको रसिद
५. लाल पुर्जा प्रमाण पत्र