सुचना
बसाइसराइ
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
पंजीकरण शाखा प्रमुख
सेवा दिने कार्यालय:
पंजीकरण शाखा
सेवा शुल्क:
बसाइसराइ भएको ३५ दिन भित्र निशुल्क, म्याद नाघी आएमा रु २०० जरिवाना
आवश्यक कागजातहरु:
बाहिर बाट आउनेको हकमा उक्त स्थानबाट बसाईसरि आएको प्रमाण
निवेदकको नेपाली नागरिकताको प्रमाणपत्र
घरमुलीको नागरिकता
परिवारको सदस्य संख्या धेरै भएमा जन्म मिति खुल्ने प्रमाण