FAQs Complain Problems

गुलरिया नगरपालिकाको २१औ नगरपरिषदको कार्यक्रम यही मिति २०७२ पौष २८ गते संचालन हुने भनि सर्वदलिय बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ |