FAQs Complain Problems

सुचना

सूचना तथा समाचार

सन्क्षिप्त जानकारी मुलक पुस्तिका

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत क निकाय हरुको सन्क्षिप्त जानकारी पुस्तिका

करार सम्झौता सम्बन्धी

प्रस्तुत बिषय मा हरेक गौन्पलिका तथा नगरपालिका अन्तर्गत कार्यरत पशु सेवा प्राबिधिक हरु को कार्य बिबरण अनुरोध छ

जनचेतना मुलक कार्यक्रम आयोजना गर्ने सम्बन्धमा

प्रस्तुत बिसयमा नपाल सरकार ,स्वास्थ्य मन्त्रालय सेवा बिभागबाट प्राप्त मिति २०७४/१०/१० च. न. ९५५ को पत्रको छाया प्रति  यसै संग  संलग्न छ| सो बमोजिम जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने/गराउने व्यवस्था हुन निर्देशानुसार अनुरोध छ|

 

 

 

सुचना तथा गुनासो गर्ने सम्बन्धि

प्रस्तुत बिषय मा यस गुलरिया नगरपालिका अन्तर्गत पर्ने सम्पूर्ण वडा र अन्य  सम्बन्धित लाइ पनि सुचित गरिन्छ कि हामी संग सम्बन्धित  खबर,जिज्ञासा एबम गुनासो हरु एस नगरपालिका को इमेल id gnpk.bardiya@gmail.com मा पठाउनु होला|

 

प्रथम नगर सभा

गुलरिया नगरपालिका को प्रथम नगरसभा प्रस्तुत आर्थिक वर्ष २०७४ /०७५  को नीति तथा कार्यक्रम

२२औं नगर परिषद सम्पन्न

गुलरिया नगरपालिकाको २२ ओ नगर परिषद सम्पन्न भयो |

लैंगिक उत्तरदायी बजेट परिक्षण सम्बन्धि कार्यक्रम सम्पन्न

नगरपालिका सर्वदलिय संयन्त्र नगरपालिकाका कर्मचारीहरु र सामाजिक परिचालकहरुका लागी १ दिवशिय लैंगिक उत्तरदायी बजेट परिक्षण सम्बन्धि अनुशिक्षण कार्यक्रम मिति २०७३।११।१० गते नगरपालिकाको सभा हलमा सम्पन्न भयो ।

लैंगिक उत्तरदायी बजेट परिक्षण सम्बन्धि कार्यक्रम सम्पन्न

गुलरिया नगरपालिकाबाट मिती २०७३/११/१० गते नगरपालिका सर्वदलिय संयन्त्रका पदाधिकारी गुलरिया नगरपालिकाका कर्मचारी र सामाजिक परिचालकहरुका लागी जेण्डर बजेट अडिट सम्बन्धि १ दिवशिय अनुशिक्षण कार्यक्रम सम्पन्न भयो ।

Pages