FAQs Complain Problems

सूचना तथा समाचार

जन्म दर्ता फारम

यो फारम भरि आफ्नो सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्नु होला

बिवाह दर्ता सम्बन्धि फारम

यो फारम भरि आफ्नो सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्नु होला

निर्बाचित जनप्रतिनिधि हरु र करदाताहरु क लागि करदाता शिक्षा कार्यक्रम

गुलरिया नगरपालिका मा फागुन ११ र १२ गते करदाता शिक्षा कार्यक्रम संचालन गरियो
उक्त कार्यक्रम मा गुलरिया नगरपालिका क उप-प्रमुख श्री शुशिला गिरि जी को अध्यक्षता रहेको थियो
साथै गुलरिया नगरपालिका क कार्यकारी अधिकृत श्री राम चन्द्र पौडेल जी बरिस्ट शाखा अधिकृत मुकुन्द अर्याल

गुलरिया नगरपालिका न्यायिक समिति को बैठक बसी गरेको निर्णय

२०७४/ फागुन ८ गते क दिन न्यायिक समिति गुलरिया कि अध्यक्क्ष साथै नगर उप- प्रमुख श्री सुशिला गिरि जिउ को अध्यक्क्षता मा बैठक बसी निम्न निर्णय हरु गरियो

प्रजातन्त्र को अवसर मा गुलरिया नगरपालिका प्रमुख र उप-प्रमुख ज्यु बाट बिर सहिद हरु लाई स्रधांजलि व्यक्त

नेपाल को ६८ औं प्रजातन्त्र दिवश को अवसर मा गुलरिया नगरपलिका प्रमुख श्री मुक्तिनाथ यादव तथा नगर उप-प्रमुख सुशिला गिरि ज्यु बाट

बिर शहिद हरु लाई श्रधांजलि प्रदान गरियो

६८ औं प्रजातन्त्र दिवश भब्य रुप मा सम्पन्न

२०७४ साल फागुन ७ गते क दिन एस गुलरिया नगरपालिका मा जिल्ला प्रशासन कार्यालय तथा अन्य संघ संस्था हरु समेत 

बिभिन्न कार्यक्रम गरि सफल पारिए को छ

राष्ट्रिय हात्तीपाले रोग निवारण कार्यक्रम संचलान सम्बन्धि सूचना

बिगत को ५ वर्षको हाततिपाईले कार्यक्रम मा गुलरिया नगरपालिका मा बर्दिया जिल्ला भरि सबै भन्दा कम ७१% ले
मात्र औषधि खाएको देखिएको ले हालको कार्यक्रम मा सबै सहभागी भइ दिन हुन यो सूचना प्रकासित गरिएको हो
हत्तिपाईले कार्यक्रम फागुन १२ गते हुन गइ रहेको छ

प्रजातन्त्र भब्य रुपमा मनायिने जानकारी

प्रस्तुत बिसय मा  नेपाल सरकार बाट आदेश भए बमोजिम एस फागुन ६,७, र ८ गते क दिन प्रजातन्त्र दिवस मनायिने छ

mayor cup cricket Rising star vs Shiva shakti

मेयर कप को आज को एक महत्वपूर्ण खेल मा Rising star gulariya ra shiva shakti khairapur बीच भएको खेल वर्षा का कारण रद्द भएको छ 

दुबै ले १/१ पोइन्ट बढेका छन् |

आज को खेल दुबै का लागि गर र मर जस्तै थियो|

Pages