प्रस्तुत बिसयमा नपाल सरकार ,स्वास्थ्य मन्त्रालय सेवा बिभागबाट प्राप्त मिति २०७४/१०/१० च. न. ९५५ को पत्रको छाया प्रति यसै संग संलग्न छ| सो बमोजिम जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने/गराउने व्यवस्था हुन निर्देशानुसार अनुरोध छ|
प्रस्तुत बिषय मा यस गुलरिया नगरपालिका अन्तर्गत पर्ने सम्पूर्ण वडा र अन्य सम्बन्धित लाइ पनि सुचित गरिन्छ कि हामी संग सम्बन्धित खबर,जिज्ञासा एबम गुनासो हरु एस नगरपालिका को इमेल id gnpk.bardiya@gmail.com मा पठाउनु होला|
नगरपालिका सर्वदलिय संयन्त्र नगरपालिकाका कर्मचारीहरु र सामाजिक परिचालकहरुका लागी १ दिवशिय लैंगिक उत्तरदायी बजेट परिक्षण सम्बन्धि अनुशिक्षण कार्यक्रम मिति २०७३।११।१० गते नगरपालिकाको सभा हलमा सम्पन्न भयो ।
गुलरिया नगरपालिकाबाट मिती २०७३/११/१० गते नगरपालिका सर्वदलिय संयन्त्रका पदाधिकारी गुलरिया नगरपालिकाका कर्मचारी र सामाजिक परिचालकहरुका लागी जेण्डर बजेट अडिट सम्बन्धि १ दिवशिय अनुशिक्षण कार्यक्रम सम्पन्न भयो ।