FAQs Complain Problems

सूचना तथा समाचार

प्रथम नगर सभा

गुलरिया नगरपालिका को प्रथम नगरसभा प्रस्तुत आर्थिक वर्ष २०७४ /०७५  को नीति तथा कार्यक्रम

२२औं नगर परिषद सम्पन्न

गुलरिया नगरपालिकाको २२ ओ नगर परिषद सम्पन्न भयो |

लैंगिक उत्तरदायी बजेट परिक्षण सम्बन्धि कार्यक्रम सम्पन्न

नगरपालिका सर्वदलिय संयन्त्र नगरपालिकाका कर्मचारीहरु र सामाजिक परिचालकहरुका लागी १ दिवशिय लैंगिक उत्तरदायी बजेट परिक्षण सम्बन्धि अनुशिक्षण कार्यक्रम मिति २०७३।११।१० गते नगरपालिकाको सभा हलमा सम्पन्न भयो ।

लैंगिक उत्तरदायी बजेट परिक्षण सम्बन्धि कार्यक्रम सम्पन्न

गुलरिया नगरपालिकाबाट मिती २०७३/११/१० गते नगरपालिका सर्वदलिय संयन्त्रका पदाधिकारी गुलरिया नगरपालिकाका कर्मचारी र सामाजिक परिचालकहरुका लागी जेण्डर बजेट अडिट सम्बन्धि १ दिवशिय अनुशिक्षण कार्यक्रम सम्पन्न भयो ।

Happy New Year

Pages