FAQs Complain Problems

सूचना तथा समाचार

कर्मचारी समायोजन सम्बन्धि अत्यन्त जरुरि सूचना

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल सरकार का विभिन्न तहका कर्मचारीहरुको जेष्टता क्रम निकालेको छ सो हेर्नलाई तलको लिंक मा क्लिक गर्नु होला

mofaga.gov.np

कर्मचारी सञ्चय कोषको KYC फाराम भर्ने सम्बन्धी जानकारी

कर्मचारी संचयकोषको सबै संचय कर्ता हरुको विवरण अध्यावधिक गर्न Online मार्फत KYC फारम भर्न सक्ने व्यवस्था भएको हुँदा तल दिएको लिंक मा क्लिक गरि भर्न सक्नु हुनेछ

http://web.epfnepal.com.np/kyc/

Pages