संक्षिप्त परिचय

तत्कालिन गुलरिया मथुराहरद्वार र खैरापुर गाविस लाई मिलाएर वि.स. २०५३ साल माघ ११ गते गुलरिया नगरपालिकाको घोषणा भएको हो | कुल घरपरिवार संख्या ११२३० रहेको यस न. पा मा कुल जनसंख्या ५७२३२ जस मध्ये २९३९९ पुरुष र २७८३३ महिला रहेका छन् | गुलरिया नगरपालिका तराई क्षेत्रमा पर्दछ र समुन्द्र सतह देखि १४५ मि उचाईमा रहेको छ | यो न.पा मध्यपश्चिमको बर्दिया जिल्लामा पर्दछ |